विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह
काठमाण्डौ।आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न करदाताहरुलाई आग्रह गरेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलका क्रममा विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न ब्यवसायीलाई आग्रह गरेको हो ।
विभागले हालै एक सूचना प्रकाशन गरी १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट वीजक जारी गर्न...